शुक्रबारमा जनमत पार्टी सर्हालीको आयोजनामा राखिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिलिप कर्ण र जसपाका नेता रामविश्वास रायसहित विभिन्न पार्टी परित्याग गरि १५० जना जनमतमा प्रवेश गरेका हुन।जसपाका नेता रामविश्वास राय जनमतमा प्रवेश गरिएको छ।तस्वीर : न्यूजमधेश
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य संजय सिंहले जानकारी गराए।
सो कार्यक्रममाका पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थथिए।

Leave a comment